नेपाली काँग्रेसको १४ औँ महाधिवेशन राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । सभापति शेर बहादुर देउवाले महाधिवेशनको औपचारीक उद्घाटन गर्नेछन् ।
शुभकामना दिन भारतका विभिन्न नेता सहित नेपालबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहितका नेता उपस्थित छन् ।
एमाले अध्यक्ष केपी ओली पनि आउने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न झाँकी र गीत संगीत प्रस्तुत गरिदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline