ग्लोबल आईएमई बैक गाईघाट शाखाकाे ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण

ग्लोबल आईएमई बैक गाईघाट शाखाकाे ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

उदयपुर, २४ मंसिर ।

ग्लोबल आईएमई बैक गाईघाट शाखाले आफना ग्राहकहरूलाई बितीय साक्षरता तथा डिजीटल बैंकिङसम्बन्धी अनुशिक्षण दिएका छन । बिहीबार होटल टाउन हलमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारकाबारेमा जानकारी गराइएको हाे ।

ग्लोबल आईएमई बैकले आफ्नो ग्लोबल एप्सकाेबारेमा जानकारी दिएकाे हाे । डिजिटल कारोबार गर्दा के-के कुरामा ध्यान दिन पर्ने हो, के-के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराएका थिए । मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरेको छ ।

त्यसैगरी मोबाइल बैकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएकाे छ । इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ