एमालेलाई ओलीले समाप्त पारिसके, मजदुर किशान नचाहिने भएकाले गैडाँको हातमा झण्डा थमाएः माधव नेपाल

एमालेलाई ओलीले समाप्त पारिसके, मजदुर किशान नचाहिने भएकाले गैडाँको हातमा झण्डा थमाएः माधव नेपाल

  • मङ्लबार, मंसिर २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेको अर्बौको सम्पत्ति ओली समुहले कब्जा गरेको भन्दै कानुन बमोजिम आफूहरुको भाग खोज्ने बताएका छन् ।
आज ईटहरी उपमहानगरपालिकामा कार्यकर्तालाई प्रशिक्षण र कार्यलय भवनको उद्घाटन गर्दै पार्टी कार्यलयको उद्घाटन गर्दै त्यस्तो सम्पत्ति आर्जन हुँदै जाने भन्दै चल अचल सम्पत्ति जग्गा जमिन, भवन र नगद ओली समुहले एकलौटी कब्जा गरेकाले कानुनी उपाय खोज्ने बताए ।
यसै गरी उनले एमालेले जबजलाई तिलाञ्जली दिईसकेको भन्दै ओलीले एमालेलाई नारायणी किनारमा लगेर विर्सजन गरेको बताए ।
उनले अब केही समयपछि एमालेको झण्डा गैडाँको हातबाट बाँदरको हातमा जाने पनि दाबी गरे ।
अब निर्वाचनमा एमाले राप्रपा र लोसपासँग गठबन्धन गरेर जाने भन्दै एमालेमा कान्तिकारी चरित्र सकिसकेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ