सानिमा मिडल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा पुस १४ गते, आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश हुदैँ

सानिमा मिडल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा पुस १४ गते, आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश हुदैँ

  • सोमवार, मंसिर २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, २० मंसिर । सानिमा मिडल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा पुसमा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको हो । उक्त सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफारनोक्सान सम्बन्धी छलफल पनि हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा अकामा होटल धुम्बाराही होटल काठमाडौंमा बिहान ११ बजे जुममार्फत सुरु हुने कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ