प्राईम लाईफ ईन्स्योरेन्सको साधारण सभा आज , १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै

प्राईम लाईफ ईन्स्योरेन्सको साधारण सभा आज , १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै

  • आइतवार, मंसिर १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आज १४ औं वार्षिक साधारण सभा गर्दैछ । साधारण सभा दिँउसो २ बजे शुरु हुँदैछ ।
कम्पनीले आर्थिक वर्ष २०७६ ७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७(७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७(७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ