मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीको विकल्प छैनः नारायणकाजी श्रेष्ठ

मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीको विकल्प छैनः नारायणकाजी श्रेष्ठ

  • मङ्लबार, मंसिर १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले मधेश र त्यहाँका जनतालाई अधिकार सम्पन्न बनाउन माओवादी केन्द्रको विकल्प नरहेको बताउनुभएको छ ।

माओवादी केन्द्र जलेश्वरको प्रथम नगर अधिवेशनलाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्बोधन गर्दै उहाँले वर्षौंदेखि हक अधिकारविहीन रहेका मधेश र त्यहाँका जनतालाई आजसम्म प्राप्त हक अधिकार माओवादी केन्द्रकै देन रहेको जिकिर गर्नुभयो । साथै उहाँले मधेशका जनताले चाहेको थप हक अधिकारका लागि पार्टी अझै पनि सङ्घर्षरत रहेकाले आवश्यक सम्पूर्ण अधिकार दिलाएरै छाडिने प्रतिबद्धता समेत प्रकट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ