अध्यक्ष मण्डल बैठक : रावल र भुसाल सहमत नभए आन्तरिक चुनाव हुने(अपडेट)

अध्यक्ष मण्डल बैठक : रावल र भुसाल सहमत नभए आन्तरिक चुनाव हुने(अपडेट)

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

चितवन, १२ मसिंर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुन सक्ने देखिएको छ ।

मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखिराखेमा अध्यक्ष ओलीले आन्तरिक चुनावको घोषणा गर्नेछन् ।

अध्यक्ष मण्डलको बैठकमा सकेसम्म सहमति खोज्ने तर त्यहाँ सहमति नभए चुनावको घोषणा गर्नेछन् । ओलीनिकट नेताकाअनुसार अध्यक्ष मण्डलको बैठकमा यो विषयमा छलफलसमेत भएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिवको प्रस्ताव गरेका छन् । तर रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान लिइरहेका छन् । बैठक जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ