माओवादी केन्द्रको कटारी नगर अध्यक्षमा दाहाल

माओवादी केन्द्रको कटारी नगर अध्यक्षमा दाहाल

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

उदयपुर, १२ मंसिर।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कटारी नगर कमिटीको दोस्रो अधिवेशनले मणिराज दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । माओवादी केन्द्रको देशै भरी एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।

उपाध्यक्षमा केदार कोइराला, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, सचिवमा यम्बरबहादुर कटुवाल (वासु), सहसचिवमा मिना कोइराला, कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएको नेकपा माओवादी केन्द्र उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ