साँझ सात बजेदेखि एमालेको बन्द सत्र शुरु हुँदै, सर्वसम्मत नेतृत्व प्रस्ताव गर्ने अध्यक्ष ओलीको तयारी

साँझ सात बजेदेखि एमालेको बन्द सत्र शुरु हुँदै, सर्वसम्मत नेतृत्व प्रस्ताव गर्ने अध्यक्ष ओलीको तयारी

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

नेकपा एमाले भित्र पदीय भागवण्डा मिलाउन सकस पर्दा दिन भर बन्द सत्र शुरु हुन सकेको छैन । दशौँ महाधिवेशनमा बन्द सत्रको आज अन्तिम दिन भए पनि पदीय भागमण्डा मिलाउन सकस परीरहेको छ । अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पुरानो २९६ केन्द्रीय सदस्य सहित नयाँ थपेर ३०१ केन्दीय सदस्यको नाम प्रस्ताव गर्नेछन् ।
त्यस भित्र वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायतका पदाधीकारीमा आकांक्षी धेरै हुँदा सहमति जुट्न नसकेको हो ।
वरिष्ठ उपाध्यक्षमा भीम रावललाई दिने उनी सहमत नभए ईश्वर पोखरेललाई बनाउने ओलीको तयारी भए पनि रावल अध्यक्षमै दाबी गरीरहेका छन् भने सुवास नेम्वाङ पनि सोही पदमा अडान कसेर बसिरहेका छन् ।
सचिवमा पनि आकांक्षीको संख्या बढेको छ । त्यसो गर्दा सबैलाई मिलाउन अध्यक्ष ओलीले प्रयास गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ