स्ट्यान्डर्ड चार्टर्डको १३ दशमलव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

स्ट्यान्डर्ड चार्टर्डको १३ दशमलव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  • बिहिबार, मंसिर ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, ९ मंसिर ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ ।

बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी तीन दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न बैंकले २८ मंसिरमा ३५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बैंकको आफ्नै प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुनेछ ।

सभामा बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित हुनेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ