काठमाडौं । सर्वोच्च अदालतको संशोधन (दोस्रो संशोधन ) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन ) नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।
यो व्यवस्थासँगै प्रधानन्यायधीशको अधिकार कटौती भएको छ ।
अब कुनै पनि मुद्धामा प्रधानन्यायधीशको तजबिजिमा पेशी तोकिने संभावना समाप्त भएको छ ।
राजपत्रमा प्रकाशित नियमावली कहिलेबाट लागू गर्ने भन्नेबारे पनि फूलकोर्टले नै निर्णय गर्नुपर्छ ।
प्रधानन्यायधीशको राजीनामा माग्दै बार आन्दोलित बनेका बेला सर्वोच्चमा न्यायधीशहरु भने काममा फर्किएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline