केपी ओलीको गतिविधिबाट देशमा गंभीर प्रतिगमनको खतरा छ : सिंह

केपी ओलीको गतिविधिबाट देशमा गंभीर प्रतिगमनको खतरा छ : सिंह

  • सोमवार, मंसिर ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले एमाले अध्यक्ष केपी ओलीको गतिविधि हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र फर्काउने तर्फ केन्द्रीत रहेको ठोकुवा गरेका छन् ।
दागंमा पत्रकारहरुसँग बोल्दै सिंहले ओलीका कारण देशमा गंभीर प्रतिगमनको खतरा रहेको दाबी गरे ।
पटक पटक संसद भंग गर्नु देखावटी मात्रै हो भित्री रहस्य भनेको हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र फर्काउने आन्दोलनलाई सहयोग पुर्याउनु भएको सिंहको जिकिर छ ।
पशुपतिमा सुनको जलहरी बनाउनु, चितवनमा राम मन्दिर बनाउनु जस्ता कार्यहरु प्रतिगमनलाई प्रश्रय दिने खालका गतिविधि ओलीबाट भएको सिंहको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ