काँग्रेसको ६० जिल्लाको निवाचन क्षेत्र अधिवेशन आज

काँग्रेसको ६० जिल्लाको निवाचन क्षेत्र अधिवेशन आज

  • सोमवार, मंसिर ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ६० जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन आज हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन आज हुने छ भने महाधिवेशन प्रतिनिधि पनि आजै चुनिने छन् । यस अघि नै १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भईसकेको छ । तीन वटा जिल्लामा अधिवेशन प्रकृया स्थगित भएको छ । आन्तरीक विवादका कारण सिन्धुपालचोक, रसुवा र सर्लाहीमा अधिवेशन रोकिएको हो ।
आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ ।

आज केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ