रामदेवको गैर कानुनी टेलिभिजनः प्रधानमन्त्रीले नै गरे उद्घाटन !

रामदेवको गैर कानुनी टेलिभिजनः प्रधानमन्त्रीले नै गरे उद्घाटन !

  • आइतवार, मंसिर ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

भारतीय योग गुरु रामदेवले नेपालमा गैर कानुनी टेलिभिजन सञ्चालनमा ल्याएका छन् । अचम्मको कुरा त विना स्वीकृति शुरु भएको यो टेलिभिजनको उद्घाटन स्वयं प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका छन् ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे ।
यो कार्यक्रममा अन्य दलका शीर्ष नेताहरु पनि सहभागी थिए । यो विषयमा चौतर्फी आलोचना शुरु भएको छ । स्वयं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की यस विषयमा औपचारीक प्रतिकृया दिनबाट पछि हटेका छन् ।
यी च्यानलले सञ्चालन अनुमति त के निवेदन समेत दर्ता गराएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी