अरु दल काँग्रेसको औला समातेर हिँड्छन्, एमाले एक्लै लड्न सक्छ : ओली

अरु दल काँग्रेसको औला समातेर हिँड्छन्, एमाले एक्लै लड्न सक्छ : ओली

  • शनिबार, मंसिर ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । अरु दलहरु काँग्रेसको औला नसमाति हिँड्न नसक्ने दाबी ओलीको छ ।

काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले भने, “हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”। अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरुले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने जिकिर गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ