चितवनमा प्रचण्ड र माओवादीलाई सिध्याउन एमालेले महाधिवेशन राखेको हो : प्रचण्ड

चितवनमा प्रचण्ड र माओवादीलाई सिध्याउन एमालेले महाधिवेशन राखेको हो : प्रचण्ड

  • शनिबार, मंसिर ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन राखेको टिप्पणी गरेका छन् ।
आज रौतहटमा आयोजित जनसभालाई संवोधन गर्दै संवोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेले त्यो सपना देखेपनि संभव नभएको भन्दै जनताको तागतका अगाडी उनीहरुको केही नलाग्ने तर्क गरे ।
उनले अब फेरी पनि आफूहरुले निर्वाचन जित्ने र पहिलो पार्टी बन्ने संभावना रहेको भन्दै मधेशमा पनि माओवादी पहिलो पार्टी बन्ने दाबी गरे ।
ओलीलाई अहंकार चरचचुलीमा पुगेको खलनायकको संज्ञा दिँदै उनीहरु चितवनलाई माया गर्न नभई प्रचण्डलाई सिध्याउन चितवन आउन लागेको प्रचण्डको जिकिर छ ।
उनले पार्टीलाई एक ढिक्का बनाएर लैजान आग्रह गर्दै दृढताका साथ लड्न परे पनि मर्न परे पनि तयार भएर लाग्न निर्देशन दिए ।

May be an image of one or more people, people standing and crowd

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ