शनिबार माओवादी केन्द्रको देशभर एकसाथ वडा सम्मेलन, पार्टी सदस्य संख्या करीब ८ लाख नजिक

शनिबार माओवादी केन्द्रको देशभर एकसाथ वडा सम्मेलन, पार्टी सदस्य संख्या करीब ८ लाख नजिक

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

नेकपा माओवादी केन्द्रको देशै भरका सात हजार वडामा शनिबार सम्मेलन हुँदैछ । एकै पटक हुने वडा सम्मेलनमा एकतावद्ध भएर अघि बढ्न पार्टीले अपिल गरेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत र नभए निर्वाचन मार्फत नेतृत्व चयन हुनेछ ।
नेकपा माओवादी केन्द्रको पार्टी सदस्य संख्या करीब ८ लाख पुगेको र थपिने क्रम जारी रहेको पनि सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ