काठमाडौं । नेपाल बार एशोसियसनमा आवद्ध कानुन ब्यावसायीहरुले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै प्रदर्शन जारी राखेका छन् ।
सर्वोच्चमा प्रवेश गर्न नपाएपछि उनीहरुले बारकै कार्यलय अगाडी धर्ना दिएका छन् ।
हिजो प्रदर्शनकारी वकिलहरुको प्रहरीसंग झडप भएपछि आज सुरक्षा ब्यवस्था कडा पारिएको छ । हिजोको झडपमा एक दर्जन कानुन व्यवशायी घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline