राष्ट्रियसभा उप निर्वाचन आगामी माघमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना ) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ।
यो उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर निर्वाचनमा जाने तयारीमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline