अदालतमा देखिएको समस्या छिटो समाधान हुनु आवस्यक छ : माधव नेपाल

अदालतमा देखिएको समस्या छिटो समाधान हुनु आवस्यक छ : माधव नेपाल

  • बिहिबार, मंसिर २, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखापरेका समस्या छिटो समाधान हुनु आवस्यक रहेको बताएका छन् ।
आज धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस विषयमा साझा धारणा आवस्यक रहेको पनि बताए ।
प्रधानमन्त्री शेर बहादुर देउवाले पनि यस विषयमा पहल गर्ने अध्यक्ष नेपालले विस्वास व्यक्त गरे ।
प्रदेश पार्टी कार्यालयको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले आफूले पनि अदालतको समस्या सधाधानका लागि सक्दो पहल गर्ने बताए ।
उनले सुदुरपश्चिममा आफ्नो पार्टी एक नम्बर रहेको र अब पनि रही रहने दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ