सर्वोच्च परिसरमा कानुन व्यवशायी र प्रहरीबीच झडप, १० जना घाईते

सर्वोच्च परिसरमा कानुन व्यवशायी र प्रहरीबीच झडप, १० जना घाईते

  • बिहिबार, मंसिर २, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

सर्वोच्च अदालत परिसरभित्र आन्दोलन गरीरहेका कानुन व्यवशायीले प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा छिर्ने ढोकातिर अघि बढेपछि प्रहरीले रोकेको छ । सो क्रममा झडप हुँदा  १० जना भन्दा बढी घाईते भएका छन् ।

सो रोक्ने क्रममा प्रहरीले बल प्रयोग गरेको छ । कानुन व्यवशायीमाथि प्रहरीले दमन गरेको उनीहरुको आरोप छ ।

प्रहरी र कानुन व्यवशायीबीच धकेलाधकेल भएको छ । कानुन व्यवशायीहरु केही समययता निरन्तर आन्दोलन गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ