सांसद प्रदिप यादवद्वारा शहीद परिवारलाई छठ पुजा सामग्री प्रदान

सांसद प्रदिप यादवद्वारा शहीद परिवारलाई छठ पुजा सामग्री प्रदान

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

वीरगन्ज, २४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेश आन्दोलनका शहीद परिवारलाई छठ पुजा सामग्री प्रदान गरेका छन् ।

छठ पर्व को पावन अवसरमा बुधबार मधेश आन्दोलनमा शहीद भएका शहीदहरुको परिवारजनमा साडी र पुजन समाग्री वितरण गरी भेटघाट गरेको सांसद यादवले जनाएका छन् ।

छठ पर्वको अवसरमा शुभकामना दिँदै भनेका छन्, ‘छठी मैयाले हामी सबै माथी कृपा बर्साउने र सफल बनाउने विश्वास लिएको छु । छठी मैयाले सबैको कल्याण गरुन् भन्ने कामना गर्दछु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ