नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख १४ हजार ४१७ पुग्यो, ११ हजार ४३९ को मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख १४ हजार ४१७ पुग्यो, ११ हजार ४३९ को मृत्यु

  • शनिबार, कार्तिक २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, २० कार्तिक ।

नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार १३४ जनाको परीक्षण गर्दा १२८ र एक हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरेर तीन सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख १४ हजार ४१७ पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या ९४ हजार ८१५ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार ४३९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ३९६ जनाले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण जितेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या सात लाख ९४ हजार ८३४ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ