अब म केपी ओलीलाई धुलो चटाँउछुः माधव नेपाल

अब म केपी ओलीलाई धुलो चटाँउछुः माधव नेपाल

  • मङ्लबार, कार्तिक १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली एक नम्बरको गफाडी नेता भएको भन्दै आलोचना गरेका छन् ।
रौतहटमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले घर घरमा ग्यासको पाईप पुर्याउने, पानी जहाज, जस्ता कुराको हावादारी गफ दिएको भन्दै पानी जहाजको टिकट काटेको भए पैसा फिर्ता माग्न अनुरोध गरे ।
ओली जी त चन्द्रमामै पुगिसक्नु भयो , अब केही बाँकी छैन , नेपालले आलोचना गरे ।
आफूलाई ओलीले पिँधमै पुर्याउन खोजेको दाबी गर्दै अब आफूले ओलीलाई धुलो चटाउने चेतावनी पनि दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ