ओलीलाई भीम रावलको जवाफ : १० बुदे एघार तारे विगुल हो , ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ

ओलीलाई भीम रावलको जवाफ : १० बुदे एघार तारे विगुल हो , ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ

  • बिहिबार, कार्तिक ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यदलले यस अघि गरेको दश बुदे सहमतिको औचित्य नभएको बताएपछि असन्तुष्ट बनेका उपाध्यक्ष भीम रावलले पार्टीमा दश बुदे संस्थागत भईसकेको भन्दै बचाउ गरेका छन् ।
ओलीले दश बुदे, दश बुदे भन्दै अब एकतारे ट्यागं, ट्यागं पार्न जरुरी छैन , माधव नेपाल आउछन् कि भनेर गरेको दश बुदे उनले अर्कै पार्टी बनाएपछि अब औचित्य नरहेको बताएका थिए ।
ट्वीटरमा भीम रावलले लेखेका छन् दश बुदे सहमति एकतारे होईन पार्टी बचाएर देश हितका लागि बजाईएको ११ तारे विगुल हो,यसको धुन संस्थागत भइसकेको छ।सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ। भनेर उल्लेख गरेका छन् ।
संभवत आज दिँउसो बस्ने स्थायी समितिको बैठकमा दश बुदेका बिषयमा केही स्थायी समिति सदस्यले धारणा राख्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ