माधव नेपाल आउछन् कि भनेर १० बुदे गरेका थियौँ, अब त्यसको औचित्य छैन : ओली

माधव नेपाल आउछन् कि भनेर १० बुदे गरेका थियौँ, अब त्यसको औचित्य छैन : ओली

  • बुधबार, कार्तिक ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रै १० बुदे सहमति माधव नेपाल आउछन् कि भनेर मात्र गरेको भन्दै अब त्यसको औचित्य नरहेको बताएका छन् ।
बागमती प्रदेश अधिवेशन आयोजक कमिटिको बैठकमा बुधबार बोल्दै अध्यक्ष ओलीले दश बुदे सहमतिको कुरा उठाईरहनु आवस्यक नरहेको बताए ।
भीम रावल लगायतका नेताले अझै पनि दश बुदे कार्यन्वयन नभएको भन्दै असन्तुष्टी जनाईरहेका बेला अध्यक्ष ओलीले त्यसको औचित्य नरहेको स्पष्ट पारे ।
उनले अब माधव नेपाललाई एमालेमा प्रवेश निषेध रहेको पनि बताए । अब पार्टीमा दश बुदेको गीत गाउनु भन्दा जिम्मेवारी पूरा गर्न लागि पर्नु पर्ने अध्यक्षले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ