सरकार सट्टा पट्टाबाट परिवर्तन भएको ओलीको दाबी

सरकार सट्टा पट्टाबाट परिवर्तन भएको ओलीको दाबी

  • बिहिबार, अशोज २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार सट्टा पट्टाबाट परिवर्तन भएको दाबी गरेका छन् । आज झापामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायधीशको जेठानलाई मन्त्री बनाएको प्रति लक्षित गर्दै यस्तो दाबी गरेका हुन् ।
तीन महिनामा बल्ल तल्ल मन्त्रीपरिषद् विस्तार हुदा जेठानहरु मन्त्री भएको देख्दा बार्टर सिस्टममा भएको देखियो । पैसाको कारोबार भए नभएको भने अझै नखुलेको ओलीको जिकिर छ ।
ओलीले अर्लि ईलेक्सनको संभावना समेत रहेको जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ