प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न सबैले आत्मसमिक्षा गर्नुपर्ने भन्दै एमालेसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यसका लागि विपक्षी सांसदहरुले पनि समिक्षा गर्नु पर्ने बताए ।
एमालेले लामो समयदेखि सभामुखको भूमिकाको आलोचना गर्दै संसद अवरोध गर्दै आएको छ ।
सरकारले, गठबन्धनका सबै नेताहरुले र विपक्षी दलका नेताहरु सबैले समिक्षा गरौँ भन्ने अपील गर्न चाहन्छु,’ उनले भने।
सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै संसद चलाउन संवादको विकल्प नभएको बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline