म सँग निहुँ खोज्दा ओली बालुवाटारबाट बालकोट पुगे, थप चलखेल गरे राजनीतिबाटै बाहिर पुग्छन्ः प्रचण्ड

म सँग निहुँ खोज्दा ओली बालुवाटारबाट बालकोट पुगे, थप चलखेल गरे राजनीतिबाटै बाहिर पुग्छन्ः प्रचण्ड

  • शनिबार, अशोज २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग निहुँ खोजेका कारण एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको स्मरण गर्दै थप चलखेल गरे राजनीतिबाट समेत बाहिर पुग्ने चेतावनी दिए ।
नवलपरासीमा पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष प्रचण्डले ओलीको घमण्डका कारण गण्डकी, लुम्विनी प्रदेश सरकार पनि गुमेको र अब बागमती र प्रदेश १ मा पनि गुम्न लागेको बताए ।
उनले ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिने, चलखेल गर्न खोजेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
मधेशमा सबै भन्दा बढी भूमि र नागरिकताको समस्या रहेको भन्दै त्यो अब समाधान हुने जिकिर पनि उनले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ