राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

  • शुक्रबार, अशोज २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नु भएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो ।

मन्त्रिपरिषद्ले पूर्णता पाए आजै अपरान्ह राष्ट्रपति भण्डारीले नयनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण गराउने संभावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ