लामो समय पछि गठबन्धनले मन्त्रालयको भागबण्डा मिलाएपछि आज मन्त्रीपषिद् विस्तार हुने भएको छ । हिजो गठबन्धनमा काँग्रेसलाई प्रधानमन्त्री सहित ९, माओवादी केन्द्रलाई ५ र एकीकृत समाजवादी र जसपालाई चार चार मन्त्रालय भाग लगाएर सहमति जुटेपछि आज मन्त्रीपरिषद् विस्तार हुने भएको छ ।
नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम दिईसकेको छ भने एकीकृत समाजवादी र जसपाले मन्त्री दिन बाँकी छ ।
जसपालाई उपसभामुख दिने र एकीकृत समाजवादीलाई दुई प्रदेशको मुख्यमन्त्री दिने गरी सहमति बनेके छ ।
जसपा र एकीकृत समाजवादीले मन्त्रीहरुको नाम दिन बाँकी छ । काँग्रेसको चार मन्त्री यस अघि नै नियुक्त भईसकेकाले अब थप ५ मन्त्रीले शपथ लिनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline