भानुभक्त जोशीले एमाले परित्याग गरी समाजवादीमा प्रवेश, बैठकमै टिका लगाईदिए अध्यक्ष नेपालले

भानुभक्त जोशीले एमाले परित्याग गरी समाजवादीमा प्रवेश, बैठकमै टिका लगाईदिए अध्यक्ष नेपालले

  • बिहिबार, अशोज २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन्। उनी आजै एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
आज बसिरहेको स्थायी समितिको बैठकमै जोशीलाई अध्यक्ष माधव कुमार नेपालले टिका लगाएर स्वागत गरेका छन् । उनी टिका लगाएर बैठकमा तत्कालै सहभागी भए । उनले दश बुदे सहमति पालना नभएकाले एमाले छाडेको जानकारी गराएका थिए ।
उनी नेकपा एसमा आएपछि सुदुरपश्चिममा भीम रावल थप कमजोर भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ