एमाले विधान महाधिवेशन : ओली स्कर्टिङमा जाँदै, मञ्चमा सुरु भयो नाचगान

एमाले विधान महाधिवेशन : ओली स्कर्टिङमा जाँदै, मञ्चमा सुरु भयो नाचगान

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १५ असोज ।

एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन हुन लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर महाधिवेशनस्थल लैजाने कार्यक्रम छ । ओली नपुग्दै महाधिवेशनस्थलमा भने नाचगान सुरु भइसकेको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध कलाकारहरूले नाचगान गरिरहेका छन् ।

पार्टी विभावन लगत्तै एमालेले विधान महाधिवेशनको आयोजना गरेको हो । १५–१७ असोजसम्म विधान महाधिवेशन हुनेछ । एमालेले आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ