१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको तयारी गरिरहदा मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको टुंगो लागाउनेबारे छलफल हुनेछ । आजको बैठकमा राष्ट्यि सम्मेलनको तयारीका बिषयमा पनि छलफल हुने छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline