औषधी किन्न भनेर निस्किएकी नरमाया ६ दिन देखि वेपत्ता, ९१ वर्षे आमा चिन्ताले सिकिस्त !

औषधी किन्न भनेर निस्किएकी नरमाया ६ दिन देखि वेपत्ता, ९१ वर्षे आमा चिन्ताले सिकिस्त !

  • शनिबार, अशोज ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नं १२ स्थित भोजपुरे टोलमा रहँदै आएकी ६४ वर्षकी नरमाया श्रेष्ठ ६ दिनदेखि वेपत्ता भएकी छन् । औषधी कनेर ल्याँउछु भन्दै बहीनीसँग एक हजार रुँपैया बोकेर घरबाट हिँडेकी नरमाया ५ दिन सम्म घर नफर्किएपछि परिवारले शुक्रबार प्रहरी कार्यलय विराटचोकमा निवेदन दिएका छन् ।
उनी कहाँ गईन कस्तो अवस्थामा छिन् भन्ने कुरा पत्ता नलागेपछि ९१ वर्षे बृद्ध आमा तुलमाया श्रेष्ठ पीर चिन्ताले भात पानी नखाई रोईरहेकी छन् । उनको स्वास्थ्य अवस्था झन जटिल बनेको परिवारका सदस्यहरुले बताएका छन् ।
नरमायालाई कसैले पनि देखे भेटेमा परिवार आफन्त वा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी