प्रचण्डले पार्टी लाईन छाडे, अब चुनावमा उनीसँग प्रतिस्पर्धा गर्न तयार छु : बादल

प्रचण्डले पार्टी लाईन छाडे, अब चुनावमा उनीसँग प्रतिस्पर्धा गर्न तयार छु : बादल

  • शुक्रबार, अशोज ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

चितवन । माओवादी छाडेर एमाले प्रवेश गरेका नेता राम बहादुर थापा बादलले प्रचण्डले पार्टीको लाईन छाडेर पलायन भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बादलले एकता भएको पार्टीबाट पलायन भएर दाहालले नयाँ गुट स्थापना गरेको दाबी गरे ।
अब चुनावमा प्रचण्डसँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको बादलको भनाई छ ।
लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलको टिप्पणी छ ।
उनले देशको सबै भन्दा ठूलो पार्टी एमाले भएको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ