एमाले केन्द्रीय समितिको बैठक आज बस्दै छ । विहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने बैठकले विधान एवं संगठनात्मक र राजनीतिक प्रतिवेदन पारित गर्नेछ ।
एमालेको विधान अधिवेशन असोज १५, १६ र १७ गते काठमाण्डौँमा हुँदैछ । एमालेले सबै पदाधीकारी प्रत्यक्ष निर्वाचित हुने गरी विधान संसोधनको प्रस्ताव गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline