संसदको बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने

संसदको बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने

  • बिहिबार, अशोज ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

संसदको बैठक आज पनि बस्दै छ । दिँउसो २ बजे बैठक बोलाईएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पेश गर्ने कार्यसूची छ ।
आजको बैठक पनि एमालेले अवरोध गर्ने निश्चित छ । भदौ २३ गतेदेखि एमालेले निरन्तर संसदको बैठक अबरुद्ध पार्दै आएको छ । एमालेले सभामुख अग्नी सापकोटाको भूमिका एमाले विभाजनमा देखिएको भन्दै विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ