देउवाले आफू निकटकालाई मात्रै मन्त्री बनाएपछि पौडेल पक्ष असन्तुष्ट

देउवाले आफू निकटकालाई मात्रै मन्त्री बनाएपछि पौडेल पक्ष असन्तुष्ट

  • बुधबार, अशोज ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले अहिले सम्म बनाएका मन्त्री सबै आफू निकटलाई मात्रै बनाएपछि काँग्रेस भित्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । देउवाले आज डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल पक्ष आक्रोशित बनेको छ । पौडेल पक्षले आफ्नो समुहको छुट्टै बैठक समेत बोलाएको छ ।
देउवाले अहिले सम्म तीन मन्त्री र एक राज्यमन्त्री आफू निकटलाई बनाएका छन् । गृहमन्त्री बालकृष्ण खाँड देउवा निकट हुन भने कानुन मन्त्री ज्ञानेन्द्र कार्की पनि उनी निकट हुन् । खड्का पनि उदयपुरबाट निर्वाचित देउवा निकट नै हुन् ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ समेत देउवा निकटकै पँहुचबाट मन्त्री भएको टिप्पणी हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ