नेपाली काँग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त हुँदैछन् । हिजो भएको सहमति अनुसार आज डा. खड्कालाई प्रधानमन्त्रीमा नियुक्त गरिनेछ । उनलाई आजै शपथ खुवाउने तयारी भएको छ ।
सरकार गठन भएको लामो समय वित्दा समेत मन्त्रीमण्डल विस्तार हुन नसकेका बेला किस्तावन्दीमा काँग्रेसबाट मन्त्री थपिन लागेको हो ।
यस अघि काँग्रेसकै तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्त भएका थिए ।
माओवादी, एकीकृत समाजवादी र जसपाले मन्त्रीहरुको नाम दिन नसक्दा मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline