आज संसदबाट बजेट पारित गर्नै पर्ने दबाबमा सरकार, एमालेले संसद अवरोध नखोल्ने

आज संसदबाट बजेट पारित गर्नै पर्ने दबाबमा सरकार, एमालेले संसद अवरोध नखोल्ने

  • सोमवार, अशोज ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

समयमा बजेट पारित गर्न नसक्दा संकटमा परीरहेको सरकार आज जसरी पनि बजेट पारित गर्ने रणनीतिमा छ । यसका लागि संसदको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । सरकारले प्रतिस्थापन विधेयक मार्फत अघिल्लो ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा ससोधन गरेको छ । तर यो पारित नहुँदा असोज १ गतेदेखि सरकारले खर्च गर्न पाएको छैन । विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीले तवल पनि खान नपाउने स्थिति छ ।
एमालेले भने आज पनि संसद बैठक अबरुद्ध गर्ने तयारी गरीरहेको छ । एमालेले सभामुखले एमाले विभाजन गर्ने भूमिका खेलेको भन्दै संसद अबरुद्ध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ