देउवा सरकार जनताबाट निर्वाचित भएको हैन, चुनाव पछि सबै हराउछन् : ओली

देउवा सरकार जनताबाट निर्वाचित भएको हैन, चुनाव पछि सबै हराउछन् : ओली

  • शनिबार, अशोज २, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देउवा नेतृत्वको गठबन्धनको सरकार जनताबाट निर्वाचित नभएको दाबी गरेका हुन् ।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई आज काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले यो सरकार लोकतन्त्र समाप्त पार्न र अहिलेको उपलव्धि मास्नका लागि पाँच दलले बनाएको पनि जिकिर गरे ।
आफूले देशलाई चुनावमा लैजाने निर्णय सही रहेको भन्दै उनले अब १५ महिनामा चुनाब हुने र पाँच दल हराउने दाबी गरे ।
पाँच दलीय गठबन्धन फ्रिजमा बनेको आईस भएकाले बाहिर निकाल्ने बित्तिकै पग्लिने जिकिर गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ