एमाले दक्षिणपन्थी भाषमा डुब्यो, चुनावमा पाँचदलीय गठबन्धन मिलेर जान्छ, हामीकसैसँग पार्टी एकता गर्दैनौः माधव नेपाल

एमाले दक्षिणपन्थी भाषमा डुब्यो, चुनावमा पाँचदलीय गठबन्धन मिलेर जान्छ, हामीकसैसँग पार्टी एकता गर्दैनौः माधव नेपाल

  • शुक्रबार, अशोज १, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय वर्तमान गठबन्धन आगामी निर्वाचनमा पनि मिलेर जाने दाबी गरेका छन् । आज वानेश्वरमा स्थापित पार्टी कार्यलयको उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन चुनाव सम्म मिलेर जाने र लाने आफूहरुको सोँच रहेको बताए ।
उनले तर तत्काल कुनै पनि पार्टीसँग आफूहरले एकता भने नगर्ने बताए ।
उनले आफूहरु यथार्थ कुरा बोलेर जनता र देशलाई केन्द्रमा राखेर काम गरेर अघि बढ्ने पनि बताए ।
उनले एमाले दक्षिणपन्थी भाषमा डुबेको भन्दै उसँग गठबन्धन समेत गर्न नसकिने नेपालले दाबी गरे ।
सोही अवसरमा उनले केही दिन भित्रै अब मन्त्रीपरिषद् विस्तार हुने विस्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ