राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

३१ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार बेलुका ८ बजेदेखि करीब १० बजेसम्म भेट भएको स्रोतको दाबी छ । भेटमा के विषयमा छलफल भयो भन्ने स्पष्ट नभए पछि पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको अनुमान गरिएको छ ।
पछिल्लो समय एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ