ओली : कार्यकर्तालाई पहिला अरिंगाल बन्न उर्दी, अब मौरी भएको दाबी !

ओली : कार्यकर्तालाई पहिला अरिंगाल बन्न उर्दी, अब मौरी भएको दाबी !

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मौरी भएको दाबी गरेका छन् । पहिला उनी प्रधानमन्त्री भएका बेला कार्यकर्तालाई विरोधीहरुमाथि अरिंगाल बन्न उर्दी गरेका ओलीले अहिले एमाले मौरी भएको दाबी गरे ।
बुटवलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै ओलीले माधव नेपालको पार्टी झिंगा भएको समेत टिप्पणी गरे । उनले एमालेको पछि लाग्ने कार्यकर्ता फुलको बंगैचामा पुग्ने र माधव नेपालको पछि लाग्ने कार्यकर्ता फोहोरको डंगुरमा पुग्ने तर्क गरे ।
उनले अहिलेको सरकार बुख्याचा भन्दा पनि कमजोर भएको टिप्पणी गरे । बुख्याचाले त चरा भगाउछ तर यो सरकार नामको बुख्याचाले केही पनि भगाउदैन ओलीले भने ।

अब यो सरकारसँग एक कप चिया खाने पैसा समेत छैन , ओलीले भने ।
उनले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ