माधव नेपालले अब आउने चुनावमा एक सिट जीत्न त के जमानतै पनि जोगाउन सक्दैनन्ः विष्णु पौडेलको दाबी

माधव नेपालले अब आउने चुनावमा एक सिट जीत्न त के जमानतै पनि जोगाउन सक्दैनन्ः विष्णु पौडेलको दाबी

  • बुधबार, भदौ ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एमालेका नेता विष्णु पौडेलले पार्टी फुटाएर एकीकृत समाजवादी बनाएका माधव नेपालले आँउदो निर्वाचनमा एक सिट पनि जीत्न नसक्ने र जमानत जोगाउन पनि मुस्किल पर्ने ठोकुवा गरेका छन् ।
रुपन्देहीमा एमालेले आयोजना गरेको कार्यक्रममा पौडेलले माधव नेपाल स्वार्थीहरुको झुण्ड भएको टिप्पणी समेत गरे ।
प्रचण्ड र माधव नेपालको सत्ता स्वार्थ र जसरी पनि पार्टी कब्जा गर्ने नियतले गर्दा नेकपा विभाजन भएको पौडेलको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ