सरकारकै कारण आर्थिक संकट सृजना भयो :एमाले

सरकारकै कारण आर्थिक संकट सृजना भयो :एमाले

  • बुधबार, भदौ ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

संसदमा एमालेको अवरोधका कारण बजेट पारित हुन नसकेको र वित्तीय संकट सृजना भएको भन्दै आलोचना शुरु भएपछि त्यसको एमालेले खण्डन गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले आज एक विज्ञप्ति जारी गरी प्रतिपक्षीको माग संवोधन गरेर संसद सुचारु गर्न माग गरेका छन् ।
पोखरेलले भदौ ३० भित्र बजेट पारित भईसक्नु पर्नेमा किन असोज ४ सम्म संसदको बैठक सारियो भन्दै प्रश्न गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवार काम गरेको छ । नेकपा ९एमाले० बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ । प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ