आँउदो निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

आँउदो निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

  • बुधबार, भदौ ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कहिले माओवादी विघटन गरौँ बरु भन्दै नेता कार्यकर्तालाई भन्दै आएका प्रचण्डले आउने निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दाबी गरेका छन् ।
पोष्ट बहादुर बोगटीको सातौ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी नै सच्चा देशभत्त, संघीयताको पक्षधर माओवादी नै हो भन्ने कुरा जनताले बुझेको भन्दै वितेको दश बर्ष गाली गलौजमा समय खेर गएको पनि बताए ।
उनले अब आफैले आफैलाई गाली गर्नु पर्ने भन्दै पार्टी पुनर्गठन र रुपान्तरण अब थालिएकाले आँउदो निर्वाचनमा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने पनि दाबी गरे ।
अहिलेको गठबन्धन निर्वाचन सम्म पनि कायम राख्न सकिएमा भने दुई तिहाईकै सरकार बन्ने अवस्था आउने उनको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ