काठमाडौं भदौ २९ । संसदबाट एमालेको अवरोधका बीच बिनियोजन विधेयक पारीत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विधेयक बहुमतले स्वीकृत भएको हो । त्यस बीचमा पनि एमाले सांसदको नाराबाजी चलिरहेको थियो । संसदको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline