प्रधानमन्त्री शेर बहादुर देउवाले संसद निरन्तर अवरुद्ध भएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । एमाले विभाजनमा सभामुखको भमिका रहेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ । आजको संसद अवरोधपछि पत्रकारहरुसँग प्रतिकृया दिँदै प्रधानमन्त्री देउवाले संसद कहिले चल्छ ओलीजीलाई सोध्नु भन्ने जवाफ दिएका थिए ।
एमालेको अवरोधका बीच सरकारले प्रतिस्थापन विधेयक मार्फत बजेट संसोधन गरेको छ भने अन्य विभिन्न अध्यादेश जारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline